२०८१ मंसिर ९, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो: जापानमा कोरोना भाइरस संक्रमण हुनेको  संख्या आज सोमबार बिहान ११:०० बजे सम्मको  रेकर्ड  अनुसार १० हजार ८ सय १० पुगेको  छ । 

संक्रमण हुनेमा सबैभन्दा बढी जापानका एयरपोर्ट क्वारेन्टाइन राखिएको मध्यका रहेका छन । जसमा  स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, र चार्टर्ड प्लेनमा जापान फर्केका व्यक्तिहरू रहेका  छन्।

भाइरसबाट संक्रमण हुनेमा सबैभन्दा धेरै  टोकियोमा ३०८२ रहेको छ । ओसाका १,२११ को साथमा दोस्रो, कानगावा ७८२, चिबा ६८, सायतामा ६६४, फुकुओका ५१९ र  ह्योगोमा  ५१९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार क्रूज जहाजका चार जना सहित २१५  जना गम्भीर अवस्थामा रहेका छन ।  १७१३ जना  संक्रमित   निको भयर घर फर्किसकेको छन । यो संगै   जापानिज क्रुजको  समेत जोड्दा   केसहरूको  कुल संख्या ११५२२  पुगेको छ ।

 

https://www.facebook.com/Prameshgg/

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।