२०८१ पुस ११, बिहिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

न्युयोर्क, न्युयोर्कमा नेपालीको एउटा मृ’त्यु जो कसैले पनि वा’स्ता गरेका छैनन् । न उनको नाममा कसैका फेसबुकमा श्र’द्धाञ्जली देखियो न त उनको मृ’त्युबारे कसैले सो’धीखोजी नै गरे ।मार्च २७ मा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा एकजना राई थरका व्यक्ति विते । तर उनको मृ’त्युबारे न्युयोर्कको नेपाली स’मुदायले पत्तो पाएन । खसोखासले भने उनको मृ’त्युबारे अनुसन्धान सुरु गरेको थियो ।झण्डै २ सातासम्मको अनुसन्धानपछि गत विहिबार पत्तो लाग्यो, मार्च २७ मा एल्महस्र्ट अस्पतालमा बितेका व्यक्ति रहेछन् बिष्णुकुमार राई ।

उनी त्यसको केहीदिन अगाडि ए’ल्हमस्र्ट अस्पतालमा भ’र्ना भएका रहेछन् ।‘मार्च २७ मा एल्महस्र्ट अस्पतालमा नि’धन भएका व्यक्ति बिष्णुकुमार राई रहेछन् । अस्पतालको डेढ नो’टिफिकेशन विभागले यसको पुष्टी गरेको छ । विभागका अनुशार उनको श’व मे’डिकल इ’क्जामिनरको क’स्टडीमा राखिएको छ ।’ – मेरिल्याण्ड राज्यको संसदमा प्र’तिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले पुष्टी गरे ।राईको मृ’त्युपछि ह्यारी भण्डारीलाई सम्पर्क गरेपछि भण्डारीले डेढ नो’टिफिकेशन विभागमा पटकपटकको सम्पर्कपछि राईको मृ’त्यु भएको पुष्टी गरे ।

उनी भन्छन् – ‘व्यक्तिको मृ’त्यु भएको पुष्टी गर्न पनि अहिले निकै गा’ह्रो रहेछ । म जनप्रतिनिधि भएको है’सियतले अलिकति स’हज भयो ।’उनको श’व दा’हसंस्कारका लागि जि’म्मा लिने कोही व्यक्ति अमेरिकामा नभएका कारण अहिलेसम्म उनको श’व कसैले पनि दा’वी गरेको छैन । निश्चित समयसम्म दा’वी नगरिएको खण्डमा न्युयोर्कमा अ’न्क्लेम श’वहरु सा’मुहिक चि’हानमा लगेर द’फनाउने गरिएको छ ।तर परिवारका सदस्यहरु वा ह’कवाला कोही भएकोखण्डमा र उनीहरुले स्वी’कृति दिएको खण्डमा श’व दा’हसंस्कारका लागि आफूहरुले सहयोग गर्नसक्ने भण्डारीले बताएका छन् ।

को हुन् बिष्णु राई ?बिष्णु राई को हुन् भन्ने विषयमा पारिवारिक पृष्ठभूमि खुलेको छैन । तर उनी केहीबर्ष अगाडि आ’प्रवासीको अधिकारका लागि कृ’याशिल सं’स्था अधिकारको सम्पर्कमा आएका थिए । अधिकारले उनलाई टी’पीएस दि’लाउनका लागि सहयोग गरेको थियो ।उनको व’र्क प’रमिट कागजातमा उनको जन्ममिति १९४८ अप्रिल २५ उल्लेख गरिएको छ । जस अनुशार उनी आ’गामी साता ७२ बर्ष पुग्न लागेका थिए । उनको व’र्क प’रमिटमा उनको ज’न्मदेश नेपाल उल्लेख गरिएको छ । श्रोतका अनुशार उनी नेपालमा बैंकमा समेत जागिरे थिए ।

तर उनी कहिले र कसरी अमेरिका आए भन्नेबारे केही खुलेको छैन ।लामोसमय हो’मलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । र’कवे के’यर सेन्टरको कागजात अनुशार उनी सन् २०१७ को फरबरी २४ देखि ए’ल्महस्र्ट अस्पतालबाट र’कवे के’यर सेन्टरमा भ’र्ना भएका थिए ।केयर सेन्टरको कागजात अनुशार राई मृगौलाका बि’रामी थिए । उनले नियमित रुपमा डा’यलासिस गराउँदै आएका थिए । साताको तीनपटक उनको डा’यलासिस गराउँदै आइएको थियो ।

ए’ल्महस्र्टको ब्रो’डवे डा’यलासिस सेन्टरका अनुशार राईले सन् २०१२ को मार्च देखि नै उक्त डा’यलासिस सेन्टरमा डा’यलासिस गराउँदै आएका थिए । सन् २०१२ को मार्च २२ देखि उक्त सेन्टरमा राईको डा’यलासिस सुरु गरिएको प्राप्त कागजातमा उल्लेख छ ।उनले हरेक मंगलबार, बिहिबार र शनिबारगरी हप्तामा तीनपटक डा’यलासिस गराउँदै आएका थिए । एकपटकको डा’यलासिसमा ४ घण्टा लाग्ने गरेको ब्रो’डवे डा’यलासिस सेन्टरले जनाएको छ । कागजातमा उल्लेख भए अनुशार उनमा नि’को नहुने प्रकारको क्रो’निक स्वास्थ्य अवस्था रहेको थियो ।उनले बेलाबेलामा र’क्तश्राव, बा’न्ता, कमजोरी, रिं’गटा लाग्ने लगायतका स’मस्याहरु समेत भोग्दै आएका थिए ।

हो’मलेस सेल्टरमा बस्ने क्रममा उनी बि’रामी भएर अस्पतालमा भ’र्ना भएर फर्कदा उनका सामानहरु ’मिल्काइने लगायतका समस्या उनले भोग्दै आएका थिए ।उनले आफ्ना कुनै परिवारका सदस्यहरु नरहेको बताउँदै आएका थिए । टी’पीएसभन्दा अगाडि उनको जीवन अत्यन्तै द’र्दनाक रहेकोमा टी’पीएस पाइसकेपछि भने उनले नर्सिङ होम पाएका कारण केही स’हज भएको थियो ।बाँ’च्नका लागि लागि लामो समयदेखि सं’घर्ष गर्दै आएका उनको स्वास्थ्य अवस्था अ’त्यन्तै क’मजोर रहेका कारण र उनी मु’टुको समेत रो’गी भएका कारण उनी को’रोनासँग भने जु’ध्न सकेनन् ।

मार्चमा अस्पतालमा भ’र्ना भएका उनी मार्च २७ मा यो संसारबाट बि’दा भए ।उनको मृ’त्युको खबर अहिले भारतमा रहेका उनका आफन्तहरुले पाइसकेका छन् । तर उनका आफन्त दा’वी गर्नेहरुसँगको उनको सम्बन्ध के हो भन्नेबारे केही खुलेको छैन ।उनका आफन्त दा’वी गर्ने केही व्यक्तिले न्युयोर्कमा रहेको नेपाली क’न्सुलेट र वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा इमेलमार्फत सम्पर्क गरेको का’र्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिए । उनका आफन्तहरुले श’व नेपालमा लै’जान चाहेको भन्दै दूतावासमा इमेल गरेका थिए ।

उनका आफन्त दा’वी गर्नेहरु आफ्नो सम्पर्कमा आएको न्युयोर्कमा सामाजिक व्यक्तित्व केशवराम राईले जानकारी दिए । उनीहरुले मृ’त्यु हुने व्यक्ति उनीहरुकै आफन्त भए नभएको पुष्टी गर्न खोजेका थिए । तर फोटो, जन्ममिति, मृ’तकको सामाजिक सु’रक्षा नम्बर लगायतका आधारमा मृ’तक बिष्णु कुमार राई नै भएको पुष्टी भएको छ । खसोखासको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।