२०८१ माघ १०, बिहिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

टोकियो:  कोरोना भाइरसको फैलावटको  रोकथाम गर्न  समयमै कडा कदम नचालिए   जापानमा कम्तिमा ४० हजार मानिसहरुले  कोरोना भाइरसको संक्रमनको कारण ज्यान गुमाउनु पर्ने जापानका बिज्ञहरुले चेतावनी दिएको छन |

बिज्ञहरुले कोरोनाभाइरसको  संक्रमणको  प्रकोपलाई रोक्न मानव सम्पर्क घटाउनु पर्नेमा जोड दिएका छन | जापानमा अहिलेसम्म ७ हजार ७ सय ५० एक्टिभ केसहरु रहेको छ | भने १६८ जनाको स्वास्थ्य स्थति गम्भीर र  १७८ जनाले यस भाइरसबाट ज्यान गुमाइसकेको छ | 

 

 

फेसबुक प्रतिक्रियाहरु