२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमान्डौ: बिस्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या २०  लाख भन्दा माथि पुगेको  अमेरिकी बिस्व बिध्यलयले गरेको एक तथ्यांङकले देखाएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको अनुसार  बुधबार सम्म यो संख्या २० लाख २३ हजार भन्दा माथि  रहेको बताएको छ। भने बिस्वब्यापी मृत्यु हुनेहरुको संख्या  एक लाख ३२ हजार माथि रहेको छ |

यसमध्य सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २७ हजार भन्दा माथि  कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ | इटाली २१ हजार ६ सय, फ्रान्स १८ हजार ५ सय ७९, फ्रान्स १७ हजार एक सय  ६७ र  ब्रिटेन १२ हजार ८ सय ६८ जनाले यस भाइरसको कारण ज्यान  गुमाएको छ |

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।