२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडाैं । चीनबाट फैलिएको प्राणघातक कोरोना कोभिड -१९ का कारण मृत्यु हुनेको संख्या विश्वकै बढी भएपपछि ट्रम्पले बल्ल एक्शन लिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्। सामाजिक सन्जालमा ट्वीट गर्दै ट्रम्पले आफूहरु अहिले अदृश्य शत्रुसँग लडिरहेको बताएपछि विश्व नै दंग परेको छ । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘हामी जितिरहेका छौं र जित्नेछौं।

फेसबुक प्रतिक्रियाहरु