२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड  पुँजीगत लाभकर बुझाएको छ । यससँगै एनसेलले एनसेल प्रालिले  सरकारलाइ तिनुपर्ने कर चुक्ता भएको छ ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि चार अर्ब ५० करोड र ४ अर्ब ६० करोड रुपैयाँ कर तिरी सकेको छ |

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । नेपाल सरकारलाई लाभांसा  तिर्न पर्ने कर नतिरेको भन्दै पछिल्लो समय एनसेलको तिब्र  आलोचना  भैरहेको थियो भने देसका अधिकांस ठाउहरुमा आगजानी समेत भैरहेको थियो |

फेसबुक प्रतिक्रियाहरु