२०८२ जेष्ठ ६, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

शान्तिराज राई
काठमाडौ – भर्खरै नवनियुक्त गभर्नर महाप्रसाद अधिकारिको आधिकारिक ट्वविटर अकाउन्टबाट अशुद्ध अक्षर सहितको ट्वविट सााार्वजनिक भएको छ । गभर्नरको ट्विट सार्वजनिक भए सङ्गै समाजिक सञ्जालमा भाइरल भएको छ ।
गभर्नर अधिकारिको तीस शब्दको ट्विटमा सात ठाँउ गल्ती भेटिएको हो ।

हेरौ अधिकारिको ट्विटर जस्ताको तस्तै-

फेसबुक प्रतिक्रियाहरु