२०८१ मंसिर ९, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

न्युयोर्क: कोरोनाभाइरसका  कारण अमेरिकामा  पछिल्लो २४ घण्टामा एक हजार ९ सय ३४ ले ज्यान गुमाएको  छ । यो २४ घन्टाको मृयुदर अहिले सम्मकै उच्च हो |  अमेरिकामा  अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भैसकेको   छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै   कूल संक्रमितको संख्या  ३ लाख ९५ हजार ७ सय ३९ पुगेको  छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएको बताएको  छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।