२०८१ माघ ११, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

जेनेभा ।  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु