काठमाडौं । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा मालिक मिन बहादुर गुरुङले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई एक करोड रुपैयाँको चेक प्रदान गरेका छन् ।
बुधबार फेशबुकमार्फत् चेक हस्तान्तरण गरेको फोटो
सार्वजनिक गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो ।