२०८१ पुस १३, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

मनामा: मध्य पूर्वमा कोरोना भाइरसको संक्रमण बढेसंगै त्यहा रहेका नेपालीहरुमा संत्रास फैलिएको छ ।

हालमात्र  बहराइनमा तीन जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको समाचार बाहिर आए संगै नेपालीहरुमा थप संत्रास छाएको हो  ।

छ जना नेपाली कामदारहरुमा कोरोना भाइरसको  परीक्षणको क्रममा  तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना घिसिङले जानकारी दिएका छन । संक्रमण देखिएकाहरुको  परिचय गोप्य राखिएको नेपालि दुताबास बहराइनले जनाएको छ |

उहाका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि  क्वारेन्टाइनमा राखिएको छ । बहराइन सरकारले जुनै देसको नगारिक भएपनि  बहराइनमानै राखेर राम्रो उपचार गरिरहेको पनि दुताबासले बताएको  छ | बहराइनमा अहिलेसम्म   ३१० जना कोरोना भाइरसको संक्रमणमा परेको पुष्टि भइसकेको  छ ।

जसमध्य  १२५ जना पूर्ण रुपमा निको भइ घर फर्की सकेका छन् भने  भने १८४ जनाको उपचार भइरहेको  बहराइनको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भाइरसबाट  एक जनाको भने ज्यान गइसकेको छ । हाल बहराइनमा  रोजगारीका सिलसिलामा  करिब ३५ हजार नेपाली पुगेको तथ्य छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।