२०८१ पुस २६, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले बिस्वको करिब १६२ भन्दा बढी देसहरुमा फैलिसकेको छ

हालसम्म बिस्वभरबाट रेकर्डमा आएको तथ्याङ्क अनुसार करिब २ लाख भन्दा बढी  मानिहरुमा यो भाइरसको  संक्रमणमा परिसकेको छ, भने मृत्यु हुनेको  संख्या आठ हजार नाघी सकेको छ

Johns Hopkins Center for Systems Science and Engineering’s online को पछिल्लो अपडेट अनुसार २०१४३६ जना मानिसहरु कोरोना भाइरसको  संक्रमणमा परेको छ भने ८२०३२ जनाले यो भाइरको संक्रमणबाट ज्यान गुमाईसकेको छ

अहिलेसम्म सबैभन्दा बढी यो भाइरसबाट प्रभावित पुष्टि भएका देशहरूमा  चीन, इटाली, इरान, स्पेन र जर्मनी रहेको छ । चीनमा कम्तिमा ,८११०२  इरानमा ३१५०६ इटालीमा, १६१०६९  इरानमा,१३७१६ स्पेन र जर्मनीमा, ९८७७  जना  संक्रमित रहेको छ ।

सबैभन्दा बढी मृत्यु भएका देशहरूमा पनि  चीन, इटाली, इरान, स्पेन र फ्रान्स रहेका  छन् ।  चीनमा कम्तीमा यो भाइरसबाट  ३१२२ जनाले ज्यान गुमाएका छन भने इटालीमा,२५०२ इरानमा,९८८  स्पेनमा,५५८  फ्रान्समा १४८  जनाको मृत्यु भएको छ ।

प्रमेश तमु, एजेन्सीको सहयोगमा

 

संबन्धित समाचार 

फेसबुक प्रतिक्रियाहरु