२०८१ पुस २६, शुक्रबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: रुसका राष्ट्रपति व्लादिमीर पुटिनले रूसमा कोरोनाभाइरसको अवस्था नियन्त्रण रहेको बताएका छन।

रुसले कोरोना भाइरसबाट बच्न अन्तरास्ट्रिय बोर्डरहरू बन्द गरेका  छन, सार्बाजानिक  भेलामा प्रतिबन्ध लगाइएको छ र भाइरसको फैलावटलाई रोक्न थप  प्रतिबन्धहरू समेत गरेको  छ।

हालसम्म रूसले भाइरसको कम संख्यामा रिपोर्ट गरेको छ जुन युरोपियन मुलुकहरुमा यसको प्रकोपको तीव्र रुपमा बढिरहेको छ ।

यसको साथै मस्कोको बाहिरी भागमा अस्थायी अस्पताल निर्माणको लागि तत्काल भवन निर्माण कार्य भइरहेको बिबिसीले जनाएको  छ।

संबन्धित समाचार 

फेसबुक प्रतिक्रियाहरु