२०८१ मंसिर ९, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं: कोरोना भाइरसको महामारी समाप्त भएको घोषणा गरेको चीनको बुहानमा कोरोना संक्रमण सुन्य भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर भनेर चिनिएको बुहानमा कोरोना भाइरसको  संक्रमण शून्य  भएको  हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले  जनाएको छ ।

कोरोना भाइरसको कारन बिस्व आतंकित भइरहेको र दिनहु सयौले ज्यान गुमाइरहेको अबस्थामा चीनले  भाइरसविरुद्धको लडाइँमा गरेको यो थप सफलता हो |

संबन्धित समाचार 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।