
यो हो एउटा सेक्स भिडियो किल्प, जुन ५ मिनेट २ सेकेन्डको रहेको छ | यो एउटा भिडियो क्लिप बाहेक अरु केहि होइन, जहाँ एक जोडी सहबास गर्दै गरेको पाइएको छ। यो निजी भिडियोमा केटा र केटी दुबैले अंग्रेजी भाषामा सम्बाद गरेको पाइएको छ । तर मानिसहरु संजालमा नेपालि नागरिक भनेर भिडियोलाई भाइरल बनाएको छ । यद्यपि सहबासमा सहभागिता रहेकी केटि नेपाली नागरिक हुन् भनेर अहिले सम्म कुनै प्रमाण छैन ।
भिडियो अहिले बिभिन्न सामाजिक संजालहरु म्यासेन्जरहरु मार्फत भाइरल भएको छ | सामाजिक संजालमा अस्ट्रेलिया काण्ड भन्दै धेरै मानिसहरुले कौतुहलताको साथ स्टाटस मार्फत जान्न चाहीरहेको छ |
यद्धपि सहबास प्रत्येक जीवित जीवको लागि आधारभूत आवश्यकता हो। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाँच्नको लागि सहबसले जिबनमा ठूलो प्रभाव पार्छ। सेक्सका धेरै स्वास्थ्य लाभहरू छन् भन्ने तथ्य पनि चिकित्सा विज्ञानले प्रमाणित गरि सकेको छ। यसलाई तेती ठुलो भाइरल बनाइ राख्न कुनै आबस्यकता छैन |

हामी व्यक्तिगत रूपमा सबैलाई आग्रह गर्दछौ, सुझाव दिन्छौं जे भए पनि त्यस्ता निजि जीवनका कान्डा तपाईका साथीहरूलाई बाँडफाँड नगर्नुहोस् किनकि यस्तो कार्य गर्नाले ठूलो विनाश निम्त्याउन सक्छ र निकट भविष्यमा कसैको जीवनलाई बिगार्न सक्छ। यो काण्ड कुनै तेस्तो बिशेष नभएर एउटा साधारण सेक्स क्लिप हो |