२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: नेपालि सांगीतिक आकाशको  किङ्ग भनेर चिनिने  राजेश पायल राईले आस्थालाई ठुली भैसकेकाले धेरै रुन्ची नबन्न सुझाब दिएका छन |

केहि दिन अगाडी त्रिभुवन बिमान स्थलमा सुरक्षा कर्मिबाट आफु दुर्बब्याहरमा परेको भन्दै फेसबुक लाइभ मार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि भाइरल बनेकी आस्था बिमान स्थल फुटेज भिडियो भाइरल भएपछि  दोस्रो पटक रुदै लाइभमा आएका थिए |

राजेश पायल राईले भारतिय सुपर स्टार साहरुख खानलाई कट्टुमै चेक गरेको प्रशंग कोट्यादै “माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “ चेक जाच गर्न पाउनु उहाहरुको अधिकार हो   भनेका छन |

राजेश पायल राई लेख्नु हुन्छ “चेकिङ मा कफी,पानी लान पाइदैन इभन वालेट (मनी ब्याग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “
धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “
आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक

हेरौ फेसबुक अपडेट 

एर्पोर्ट मा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो?चेकिङ…

Posted by Rajesh Payal Rai on Friday, January 17, 2020

बिमानस्थलमा के भएको थियो हेरौ भिडियो फुटेज :

अरूलाइ अनुसासन र नैतिकताको पाठ सिकाउने गायीका आस्थाको खुल्यो एथार्थ ॥ आखिर के भएको रहेछ कुरो अनलाइन खबरबाट साभार यो भिडियो हेरम ।

Posted by Republic Dainik – रिपब्लिक दैनिक on Friday, January 17, 2020

आस्था राउत रुदै लाइभमा :

https://www.facebook.com/AasthaRautOfficial/videos/593919091443139/?t=0

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।