२०८२ बैशाख १४, आइतवार
  • Pramesh Tamu ३० कार्तिक २०७६, शनिबार

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर र अन्जन विष्टसहित चार खेलाडी लाई राष्ट्रिय टिमबाट  हटाइएको छ।

बिमल सहित पाच खेलाडीहरुले नाइट क्लबमा गएर अनुशासनहिन कार्य गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार उनीहरूलाई टिमबाट बर्खास्त गरेको  हो।

नेपालले विश्वकप छनोट अन्तरगतको होम गेमका रूपमा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्न लागेको छ। खेलको पूर्व सन्ध्यामा यसरि राष्ट्रिय टिमका चर्चित खेलाडीहरु बर्खास्थिमा पर्नुले नेपालि फुटबल खेलको भबिस्य के हुने भन्ने अन्योलता छाएको छ |

फेसबुक प्रतिक्रियाहरु