काठमाडौं । सांसद शान्ता चौधरीले एसईईमा बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।
Namaste Khabar - नमस्ते खबर
बिधुतिय राहदानीको लागि यहाँ जानुहोस ।