भारतिय भूमिको हिस्सा समावेश गरेर तयार पारिएको नेपालको नया नक्सा स्वीकार्य छैन: भारत
काठमाडौ: नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक तथा प्रसासनिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपाल सरकारले जारी […]