अमेरिकाद्वारा साउथ चाइना सीमा चीनले गरेको क्षेप्यास्त्र प्रहारको आलोचना
वासिङटन् । अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई तर्साउने नियत भनेको छ । अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए। बेइजिङले सो विवादित क्षेत्रमा सैन्य अभ्यास गरेको स्विकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको बताएको छैन। सो क्षेत्रका केही भागहरूमा ताइवान, […]