कोरोना बियरको उत्पादन बन्द
काठमाडौं । अहिले कोरोना भाइरसले विश्वभर आतंक मच्चाईरहेको छ । विश्वमा कोरोना नाम केवल भाइरसको मात्र छैन । कोरोना नामको बियर तथा कारलगायतका ब्राण्डहरु पनि छन् । कहिलेकाही नामकै कारण कतिपय उत्पादनले नसोचेको सफलता पाउँछन् भने कहिलेकाही यस्तो परिस्थिति यस्तो बनिदिन्छ कि नामकै कारण त्यस्तो उत्पादनको बजार डामाडोल मात्र हुँदैन, वर्षौदेखिको अरबौंको लगानी समेत स्वाहा […]