१०२ वर्षअघि यसरी फैलिएको थियो महा’मारी
३० चैत, काठमाण्डौ । को’रोनाले अहिले एउटा भेग, मुलुकलाई मात्र होइन, सम्पूर्ण मुलुकलाई त’र्साइरहेको छ । यो भाइ’रसले विश्वको परिदृश्य नै परिवर्तन गरिदिएको छ । समग्र मानव जाति अहिले को’रोनासँग जुधिरहेका छन् । यस्तै भा’इरस सन् १९१८ मा पनि फैलिएको थियो, जसलाई स्पेनिश फ्लु भनियो । त्यस समयमा यसको संक्र’मण जति तिब्र गतिमा फैलिएको थियो […]