“क्यान्सर पीडितलाई नयाँ जीवन दिने दम्पती जोडि”
हाम्रो समाजमा दिन दिनै आफ्नो धर्म र मानतबा छाडेर कु कर्मतिर लम्की रहेने मान्छेहरुको कमि छैन। यत्ती कुरा थाहा पाउन अन्त कतै जानू पर्दैन दैनिक एक घन्टा सोसियल मेडिया खोले पुग्छ। त्यहा देखिने र पढिने हरेक अमानवीय ढङ्गबाट गरिने क्रूर ब्यबहार, हत्य, हिंसा आदि आदि हुन। यसले के पुष्टि गर्छ भने अब मानबता हराउदै गएको […]