यी हुन् सबैभन्दा बढी डाउनलोड भएका पपुलर एप्स !
एजेन्सीः विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड हुनेमा फेसबुकका चार एप्स रहेका छन् ।फेसबुक, फेसबुक मेसेन्जर, ह्वाट्स एप्स र इन्स्टाग्राम हो । सन् २०१० देखि सन् २०२० सम्म सबैभन्दा बढी डाउनलोड भएका एप्सको सूची एप एनीले प्रकाशित गरेको थियो । सूचीमा ह्वाटस एप तेस्रो र इन्स्टाग्राम चौथो स्थानमा परेको छ । सन् २०१४ मा ह्वाट्स एप […]