२०१९ ट्रेल विश्व च्याम्पियनशिप सम्पन्न : नेपाली झण्डा फहराइयो
सन् २०१९ ट्रेल विश्व च्याम्पियनशिपमा पुरुषतर्फ बेलायतका जोनाथान अल्बोन च्याम्पियन बनेका छन् । उनी तीन घण्टा ३५ मिनट ३४ सेकेण्डमा निर्धा्रित दूरी पार गरी विश्व च्याम्पियन बनेका हुन् । उक्त च्याम्पियनशिपमा फ्रान्सका जुलियन रान्कन तीन घण्टा ३७ मिनट ४७ सेकेण्डमा दूरी पार गरी दोस्रो भए भने तीन घण्टा ४० मिनट ३४ सेकेण्डमा दूरी पार गरेर […]