महिला विश्वकप फुटबल : नेदरल्याण्डलाई हराउँदै अमेरिका च्याम्पियन
पेरिस । फ्रान्समा जारी फिफा महिला विश्वकपको उपाधि अमेरिकाले जितेको छ । आइतबार राती भएको फाइनलमा नेदरल्याण्डलाई २ –० गोलले पराजित गर्दै अमेरिकाले उपाधिको रक्षा गरेको हो । अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको […]