दुष्प्रचारको समाधान
एक प्रचलित लोक कथा अनुसार धेरै पहिले एक सन्त आफ्ना केही शिष्यका साथ एउटा गाउँमा पुगे । थोरै समयमै सन्तको ख्याति आसपासको क्षेत्रमा फैलदै गयो । सन्तको प्रवचन सुन्न र उनको दर्शन गर्न टाढा टाढाबाट मानिसहरु आउन थाले । यो देखेर पहिलेदेखिनै गाउँमा रहेका एक पन्डित रिसले चुर भए । पन्डितलाई लाग्यो कि सन्तका कारण […]