प्रधानमन्त्रीले शुरुमा बोल्ने होइन, जवाफ दिने हो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रधानमन्त्रीले पहिले बोल्ने नभई, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन । मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अन्तरर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । उनले भने,‘प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो । पहिले उहाँले बोलिसकेपछि के बोल्ने मैले ? […]