बिषादी परीक्षण प्रकरणः सचिवहरुले गुमराहमा राख्दा गलत निर्णय–मन्त्री यादव
काठमाडौ । उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादवले सचिवहरुले गल्ती गर्दा सरकार विवादमा परेको बताएका छन् । उनले प्रधानमन्त्री कार्यालयका सचिव, वाणिज्य सचिव तथा कृषि सचिवको गल्ती गरेको बताए । मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले मन्त्रालयहरुका सचिवहरुले आफूलाई गुमराहमा राख्द गलत निर्णय गरेको बताए । उनले भने,‘सचिवहरु माथि भरपर्दा सरकार विवादमा […]