मयुर यातायातले संचालनमा ल्यायो काठमान्डौमा बस सेवा,
काठमाडौं । सरकारले छोटो दुरीको सार्बजानिक यातायात संचालन गर्ने अनुमति दिएसंगै मयुर यातायातले आफ्नो सेवा संचालनमा ल्याएको छ । सरकारले तोकेको मापदण्डअनुसार मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको मयुर यातायात कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिएका छन् । मयुर यातायात त्यो हो जसले यातायात समितिहरुलाई कम्पनीमा बदल्ने सरकारको निर्णय भएका बेला, यातायात ब्याबसाहिले आन्दोलन गरिरहेकै […]