पौष्टिकताले भरिपूर्ण कटहर : मासुको बिकल्पमा एक उत्कृष्ट शाहाकारी ब्यञ्जन
गर्मीको सिजन छ बजारमा कटहर नपाईने कुरै भएन । हो, हामी धेरैको भान्सामा यतिबेला कटहर पाक्ने गरेको छ । कतिपयलाई यो मन नपर्न पनि सक्छ । त्यस्तै कटहरमा के पाइन्छ ? त्यसकाबारेमा जानकारी नहुन पनि सक्छ । आउनुहोस्, कटहरमा के पाईन्छ त्यसकाबारे जानकारी लिऔं– भिटामिन र खनिजले भरिपूर्ण कटहर हाम्रो शरिरका लागि महत्वपूर्ण छ । […]