‘शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुँदैन’
काठमाडौं । सरकारले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने प्रतिबद्धता जनाएमात्र नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहसँग वार्ता गर्न सकिने दोहोर्याएको छ । बिहिबार सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारले वार्ताको नाउँमा शक्ति सञ्चय गर्ने, क्षयीकरण भएको शक्ति पुनःताजगी गर्ने उद्देश्यले सो समूहसँग वार्ता गर्न नसकिने बताए । “सरकार वार्ता गर्न तयार छ, तर […]