उपत्यकाको निषेधाज्ञा खुकुलो कुन पसल कुन दिन खोल्न पाइने ? यस्तो छ मापदन्ड
काठमाडौँ । काठमाडौ उपत्यकाको निषेधाज्ञा बिहीबारबाट केही खुकुलो हुने भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले भदौ ३ यता जारी निषेधाज्ञा भदौ २५ गतेबाट खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग धन्दा चलाउन शर्तसहित अनुमति दिएको हो । जसअनुसार प्रशासनले उपत्यकामा केही पसलहरु दैनिक बिहान बेलुका खोल्न अनुमति दिएको छ भने केही पसलहरु […]