जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा: प्रचण्ड
नेकपा माओबादी केन्द्रको अध्यक्ष प्रचण्डले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलको नाम लिँदै जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा भएको बताएको छ । प्रचण्डले भने ‘बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन् । मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक […]