भागबण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तार भदौ १३ पछि मात्र
सत्तारुढ गठबन्धन दलको मन्त्रालयको भागबण्डा मिलेको तर, मन्त्रिपरिषद् विस्तार भने भदौ १३ पछि घकेलिएको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध दल जसपाको कारण मन्त्रि बिस्तार भदै १३ सम्म धकेलिएको बताइएको छ । एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई समेत सरकारमा जाने बाटो खुलेको छ । गठबन्धन दलबीच भएको सहमति अनुसार […]