सरकारले लोकतन्त्रलाई संकटमा पार्यो : सभापति देउवा
लमजुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रलाई संकटमा पारेको बताएका छन । कांग्रेसले सुरु गरेको जागरण अभियानअन्तर्गत पहिलो चरणको अभियानको शनिबार लमजुङको भुल्मीचोकमा समापन गर्दै सभापति देउवाले भने, ‘वर्तमान सरकार लोकतन्त्रको विरुद्धमा लागेको छ । अब लोकतन्त्र जोगाउन सबै नेपाली एक हुनुपर्छ ।’ देउवाले लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र र नागरिकको […]