सेप्टि ट्यांकीमा खस्दा चार बच्चाको मृत्यु
दार्चुला । नौगाड गाउपालिका ४, सिप्टीस्थित गणेश विनायक माविमा शौचालयको सेप्टिक ट्यांकीभित्र खसेर चार बालबालिकाको मृत्यु भएको छ । ट्यांकमाथि थुपारिएको माटोमा खेल्दाखेल्दै खसेर पुरिँदा ८ वर्षकी निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी, ९ वर्षका सुदिश धामी र ५ वर्षकी युनिका ठगुन्नाको मृत्यु भएको हो । प्रहरीका अनुसार दिउँसो पढीवरी घर र्फकेका उनीहरु फेरी खेल्न […]