भूकम्पको अफवाह फैलाउने ‘ज्योतिषी’ तारेखमा रिहा
काठमाडौं । ठूलो भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार उनलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गर्ने आदेश दिएको हो । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधारणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । उनले यूट्यूव मार्फत जेठ […]