अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली
चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्वशिक्षामन्त्री धनीराम (डि.आर.) पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन । शुक्रबार बिहान अध्यक्ष प्रचण्डले चितवनको माडीस्थित निवास पुगी पोडेलप्रति श्रद्धान्जली अर्पण गरेका हुन । पौडेलको श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोखरेल।, देव गुरूङ लगायतका […]