‘सिरिन्ज आक्रमण’ को आरोपमा शिक्षक पक्राउ
काभ्रे । सिरिञ्ज आक्रमणको आशंकामा बनेपामा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । बनेपाको चार दोबाटो भन्ने स्थानबाट स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनले भने,‘पीडितको भनाइअनुसार पाठकले सिरिञ्ज हानेको हो भनेपछि नियन्त्रणमा लिएका हौँ’। बसमा यात्रा गरिरहेकी एक महिलाले आफूमाथि सिरिञ्ज […]