पार्टी एकतालाई असफल बनाउन अझै षडयन्त्र भइरहेको छ :अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर दुई पार्टीबीच भएको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको बताएका छन । मंगलबार ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष दाहालले कसैको दयामायाले आफूहरुले एक्लै दुई तिहाइ मत नपाएको उल्लेख गर्दै भने, “हामीले लडेर, सङ्घर्ष गरेर, जनतासँग […]