साझा पार्टीद्वारा सात नयाँ केन्द्रीय सदस्य मनोनित
काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहेकोे पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ […]