भक्तपुर क्षेत्र नं. १मा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी ।
भक्तपुर : भक्तपुर क्षेत्र नं. १ ‘क’ मा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् । भडेलले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकाललाइ २,२४३ मतले हराउदै विजयी भएका हुन् । उनले १३,४४९ मत ल्याउँदा नेकपाको ढकालले ११,२०६ मत मात्र प्राप्त गरे । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५,८२९ […]