लम्जुङमा पहिरो जादा ५ जनाको मृत्यु
लम्जुङ: गत राती गएको पहिरोमा पुरिँदा लमजुङ सदरमुकाम बेसीशहरका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्य तीन जना सक्त घइते भएको छ । बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको परिवार पहिरोमा पुरिएका हुन्। राती ११ बजेको समयमा पहिरोले घर पुर्दा ३० वर्षीय दिपक तामाङ, उनको श्रीमती २५ वर्षीया विमाया तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु […]