सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो दुई घर पुरिए, ५ बेपत्ता
काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति पहिरो जादा दुईवटा घर पुरिनुको साथै पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् । राति सकिब साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पहिरोले पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार […]