नेकपा स्थायी कमिटी बैठकमा ओली अनुपस्थित, राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै बैठक स्थाकित !
काठमाडौं । प्रधानमन्त्री केपी ओली बिनै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई […]