रुपन्देही तिलोत्तमामा बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस द्वारा माक्स तथा सेनिटाईजर बितरण :
बि.पी. कोईरालाको १०७ औ जन्म जयन्तीको अवसरमा तिलोत्तमा नगरपालीकामा कांग्रेस / तरुण दल द्वारा मणिग्राम पुरानो सडक चोक , १२ नम्बर चोक , गोरकट्टा चोक , गणेशपुर चोक , कुल्जलापुर चोकमा माक्स तथा सेनेटाईजर बितरण गरेको छ । बाटोमा हिडने मानिस, पसल लगायतका स्थानमा पैदल यत्री, साईकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरुमा मास्क नलगाई […]