माधब समुहको छुट्टै बैठक, पाँच नीति ओलि बिरूद्ध ४ टिप्पणी, खराप कुरा बिरूद्ध सम्झौता नगर्ने ।
पाँच नीति : वाम गठबन्धनमा जोड माधव पक्षका अधिकांश केन्द्रीय सदस्यहरु उपस्थित भेलाले पाँच नीति लिएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । पहिलो, एमाले विधि, पद्धति र प्रणालीका आधार चलाइनुपर्छ । पार्टी केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी विधानअनुसार चलाइनुपर्ने नेताहरुले साझा धारणा बनाएका छन् । ‘एमाले विगतमा झैं विधि, पद्धति र प्रणालीमा चल्नुपर्छ । यो विषयमा […]