जापानका तिन प्रान्तहरुमा हट्यो स्टेट अफ इमर्जेन्सी ।
जापानी सरकारले यस हप्ताबाट तीन प्रान्तहरूमा स्टेट अफ इमर्जेन्सी अन्त्य गर्ने निर्णय गरेको छ । गुन्मा, इशिकवा र कुमामोटो प्रान्तहरूमा कोरोना भाइरस संक्रमणमा केहि सुधार आएकोले यहि आइतबारबाट प्रतिबन्ध हटाउने निर्णय गरेको हो । हाल, टोकियो र ओसाकालगायत १० प्रान्तहरू आपतकालिन अवस्थामा छन भने २० जुनमा म्याद समाप्त हुदैछ । यी प्रन्तहरुको लागि सरकारले अध्यन […]