सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुको आरोप, मोतीपुर घटनामा ४ जनाको मृत्यु हुनुमा केपी ओली दोषी
काठमाडौं । सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु हुनुको मुख्य दोषी केपी ओली रहेको आरोप लागाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका समेत गरेका छन । उनीहरुले […]